गुल्मी समाज युकेको पाँचौ साधारण सभाका तस्बिरहरु

गुल्मी जिल्ला समाज युकेको आइतबार तमु नेप्लिज भवन मिचेटमा सम्पन्न पांचौं अधिवेशनले ओमप्रसाद थापालाई तेश्रो पटक अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । सबै तस्बिरहरु: गुल्मी समाज, यूके