लिम्घेली मगर्नीहरुको जेउमामै नाच (फोटो फिचर)

तम्घासमा जारी गुल्मी महोत्सव २०६८ को आज तेश्रो दिन जेउमामै नाँच प्रस्तुत गर्दै लिम्घाका स्थानीय मगर समुदायका महिलाहरु । तस्वीर: गगनशिला खड्का/महोत्सव सुचनाकेन्द्र



नाच पछि सामुहिक तस्वीर खिचाउँदै तम्घास देखी धेरै टाढा क्षेत्र नं १ लिम्घाका मगर्निहरु । तस्वीर: गगनशिला खड्का/महोत्सव सुचनाकेन्द्र