सिता भण्डारी
अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमवहादुर वुढाथोकीले जेठ १४ मा संविधान निर्माण हुन नसके ऐतिहासिक जनआन्दोलन २०६२/६३ को प्राप्त उपलव्धी गुम्ने चेतावनी दिनुभएको छ । अखिल नेपाल जनजाति सम्मेलन गुल्मीको दोस्रो जिल्ला अधिवेशनको हिजो सदरमुकाम तम्घासमा उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय अध्यक्ष वुढाथोकीले यस्तो चेतावनी दिनुभएको हो ।
No comments:
Post a Comment
Leave Your Comment.....