तम्घास स्थित भारतीय पेन्शन क्याम्पमा पेन्शन थाप्ने पालो कुर्दै गर्दा एक वृद्धाको मृत्यु भएको छ । शान्तिपुर-७ कि सुन्तली कुँवरको जिल्ला सैनिक क्याम्पमा शुक्रबार मृत्यु भएको हो । कुँवर आफ्ना छोरा धन बहादुरको साथमा पेन्शन बुझ्न तम्घास आएकी थिईन । पुरानो रोगको कारणले उनको मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी, गुल्मीले आशंका गरेको छ ।
No comments:
Post a Comment
Leave Your Comment.....