आफ्नो गाउँ, आँफै बनाऔँ (फोटो फिचर)


जिल्लाकै नमूना काम: गुल्मीको पूर्कोटदह बजारमा बजार सरसफाईका लागि घरैपिच्छे राखिएका बाल्टी र डोको ।

स्थानीयकै पहलमा शुरु गरिएको बजार सरसफाई अभियान जिल्लाकै नमुना बन्दै गाउँ गाउँ सम्म विस्तार भएको छ ।

बजार स्वच्छ र हराभरा भन्दै गएको छ । सबै तस्विरहरु: घनश्याम गौतम

No comments:

Post a Comment

Leave Your Comment.....