हस्ताक्षर नियाल्दै प्रजिअ


जेठ १४ गते भित्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता सहितको लोकतान्त्रिक संविधान निर्माणका लागि दवाव श्रृजना गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ गुल्मी र नेपाल प्रेस युनियन गुल्मीले संकलन गरेको हस्ताक्षर वुझिसकेपछि हस्ताक्षरहरु नियाल्दै प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल । उक्त हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत सभामुखलाई सुवाश नेम्वाङ समक्ष पठाईएको हो ।
तस्विर: जनार्दन घिमिरे

No comments:

Post a Comment

Leave Your Comment.....