मनोज बस्नेत
नेपालि काङ्रेस तम्घास गाउँ समिती गुल्मीको सगंठन बिस्तार कार्यक्रम अन्तर्गत बुधवार तम्घास गाविसको वाड नंम्बर २ मा नेपालि काङ्रेस वार्ड समितीको भेला सम्पन्न भएको छ । भेलाले हिरा बहादुर थापा सभापति रहनुभएको समितीलाई अन्य पदहरुमा सदस्य थप गरि १७ सदस्यीय वाड समितीलाई पुर्णता दिएको छ । साथै भेलाले गोमा देवि थापा सभापति रहनुभएको १७ सदस्यीय नेपाल महिला सघं वार्ड ईकाइ समिती समेत गठन गरेको छ । भेलामा नेपालि काङ्रेस तम्घास गाउँ समितीका सभापति अखिलेश्वर प्रसाद पाण्डे, कोषाध्यक्ष प्रकास भलामी, नेपाल महिला सघं गुल्मीका सचिव अम्बिका श्रेष्ठ, नेपाल महिला सघं तम्घास गाउँ समितीका सभापति अमृता कुवंर लगाएतको उपस्थिती रहेको थियो । हिरा बहादुर थापाको अध्यक्षता रहेको भेला तम्घास गाउँ समितीका सह–सचिव लक्षमण खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment
Leave Your Comment.....