गुल्मी जिल्ला बडागाउँ–४ बस्ने गोरे बहादुर घर्तीको छोरा ५ बर्षीय शेर बहादुर घर्तीको पानीको पोखरीमा डुबेर मृत्यु भएको छ । उनी जेठ २९ गते दिउसो ३ बजे सार्वजनिक पानी पोखरीमा खस्दा डुबी मृत्यु भएको थियो । यो घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
No comments:
Post a Comment
Leave Your Comment.....