गृह मन्त्रालयबाट सरुवा भइआएका प्रजिअ कवीन्द्र नेपालले पत्रकारलाई पेसाप्रति जिम्मेवार भई काम गर्न आग्रह गर्दै जिम्मेवारी बहन गर्ने पत्रकारले असुरक्षाको अनुभूति गर्न नदिने बताएका छन् । सञ्चार, पर्यटन र गृह मन्त्रालय हुँदै आइतबारदेखि पहिलोपटक प्रजिअको जिम्मेवारी सम्हालेका नेपालले पेसाप्रतिको जिम्मेवारी पूरा गर्ने बताए ।
No comments:
Post a Comment
Leave Your Comment.....