क्षयरोग उपचारको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि जनस्वास्थ्य कार्यालयले शेरबहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला डट्स समिति गठन गरेको छ ।
समितिमा पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, औषधी व्यवसायी संघका कमलप्रसाद पाण्डे, तम्घास गाविस सचिव द्रोणराज पन्थी, रेडियो रेसुङ्गाका पिएम मगर, पशु सेवा कार्यालयकी पार्वता भुसाल, रेसुङ्गा हस्पिटलकी इन्दिरा थापा सदस्य छन् । समितिका सदस्य सचिवमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. हरिबहादुर केसी छन् ।

No comments:
Post a Comment
Leave Your Comment.....