अर्घाखाँचीको जलुके गाविसमा सर्पको टोकाईवाट हिजोँ एक बालकको ज्यान गएको छ । जलुके गाविस वाड नं २ साखा डाँडा निवासी डिल बहादुर नेपालीका १ २ बर्षिय छोरा दिपकको ज्यान गएको हो । बिहान घरमै सुतीरहेको अबस्थामा बालकलाई सर्पले टोकेपछि उपचारका लागि उपस्वास्थ्य चौकी लैजाँदै गर्दा आज बाटौ मै ज्यान गएको बताईएको छ ।
No comments:
Post a Comment
Leave Your Comment.....