सरकारी जग्गामा वृक्षरोपण

जिल्ला प्रहरी कार्यलय गुल्मीको परिसरमा बृक्षारोपण गर्दे जिल्ला प्रहरी
कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवार ।
फोटो: गगनशिला खड्का
खाली रहेको झण्डै ५ रोपनी सरकारी जग्गामा जिल्लाका सरकारी कार्यालय प्रमुखले बुधबार वृक्षरोपण गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी निवास क्षेत्रमा रहेको खाली जग्गामा सुन्तला, कागती, अम्बा, तेजपात, श्रीखण्ड, लालीगुराँस लगायतका झण्डै ६० बिरुवा रोपिएको हो । प्रजिअ कवीन्द्र नेपालले खाली रहेका जग्गा हराभरा बनाउने उद्देश्यले एक व्यक्ति एक बिरुवा अभियान अन्तर्गत बिरुवा रोपिएको बताए ।
तम्घासको महत्त्वपूर्ण स्थानमा रहेको निवास आसपास र अतिथि गृहको अगाडिपट्ट िबिरुवा रोपिएको हो ।

No comments:

Post a Comment

Leave Your Comment.....