घनश्याम गौतम
ट्राफिक र प्रहरी कार्यालयले गरेको छड्के सवारी जाँचमा १ हजार पाँच सय रुपैंया राजश्व संकलन गरेको छ । छड्के जाँचमा ८ मोटरसाईकलले स्वरुप परिवर्तन गरेको, १ जिपको कागजात नभएकोले कारवाही गरिएको प्रहरीले जनाएको छ । त्यस्तै श्रृङ्गा प्रहरी चौकीले चोरीको भएको आशंकामा लु. ३ प ९९९५ नम्बरको डिक्सभर मोटरसाईकल समेत पक्राउ गरी आवश्यक कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Leave Your Comment.....