कष्टकर यात्रा: गुल्मीको सदरमुकामसंग तीन नम्बर क्षेत्रका २८ गाविस जोड्ने तम्घास पूर्कोट सडकको धेरै ठाउँमा खाल्डा परेपछि मोटरबाटोमा हिले बाटोमा गाडी फसेपछि निकाल्ने प्रयास गर्दै सवारी चालक । २०४३ सालदेखि गाडी चल्न सुरु गरेको यो मोटरबाटोमा भएको अनियमितताका कारण हरेक वर्ष वर्षातको समयमा हिलो सोहोर्दै गाडी चलाउँदै गर्नुपर्ने बाध्यता छ । तस्विर: भरत पाण्डेय

No comments:
Post a Comment
Leave Your Comment.....