राम प्रसाद खनाल
अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समिती र कोलोराडो च्याप्टर अमेरिकाको आयोजनामा अमेरिकाको डेन्भर कोलोराडोमा "राम प्रसाद खनाल साँस्कृतिक साँझ" सम्पन्न भयो । समाजको बिसौँ वार्षिक साधारण सभा तथा १९८ औं भानु जयन्तिका अबसरमा आयोजित उक्त साँस्कृतिक साँझमा अन्तराष्ट्रिय कलाकार मन्चका केन्द्रिय अध्यक्ष्य एबम नेपाली लोकदोहोरी हायक राम प्रसाद खनालले उपस्थित दर्सकहरुलाई आफ्ना करिब एक दर्जन लोकगीतहरु गाएर भरपुर मनोरन्जन गराउनुभएको थियो ।
कार्यक्रमको सन्चालन बरिष्ठ कलाकारहरु कृष्णमुरारी ढुंगेल र निर्मल प्याकुरेलले गर्नुभएको थियो भने अध्यक्ष्यता अनेसासका अध्यक्ष्य ज्ञानेन्द्र गदालले गर्नु भएको थियो । कोलोराडो च्याप्टरका अध्यक्ष्य एबम साहित्यकार पदम बिकको स्वागत भाषणबाट शुरु भएको कार्यक्रममा कबि, कबयित्री, साहित्यकारहरु सहित थुप्रै कोलोराडो बासीको उपस्थिती थियो । कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष्य होमनाथ सुबेदी, बर्तमान अध्यक्ष्य ज्ञानेन्द्र गदाल, साहित्यकारहरु विश्वाबिमोहन श्रेष्ठ, गोबिन्द गिरी प्रेरणा, सैलेन्द्र साकार आदिले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो।

No comments:
Post a Comment
Leave Your Comment.....