नेपालकी चर्चित लोक गायीका सुनिता दुलालको नयाँ तीज एल्बम ‘तीज को दर’ को भिडियो सुटिङ सिद्धिएको छ । ‘आमाले पकाको मिठो खाना‘, ‘अब त मैले नी झुम्का लगाउछु‘, ‘उनको लागी ब्रत बसेको‘, ‘मेरै दीलमा फुल्यौ निरमाया‘ लगायतका अत्याधिक सफल गीतहरु गाइसकेकी दुलालको नयाँ गीत "तिजको रहर"को भिडियो शुटिङको क्रममा खिचिएका केही तस्बिरहरु, सुनिता दुलालकै फेसबुक प्रोफाइलबाट:
२८ नोभेम्बरमा सिन्धुपाल्चोकको जलबिरेमा जन्मिएकी सुनिता हाल पध्म कन्य क्याम्पस, काठमाडौंमा संगित पढ्दै छिन् ।
हरबखत संगीत मै रम्न चाहने सुनिताले गायनका अलावा शिक्षण र रेडियो तथा टेलिभिजन कार्यक्रम सन्चालनको पनि अनुभव सँगालेकी छन ।
अन्य सामान्य ब्याक्तीहरु जस्तै उनी पनि नयाँ नयाँ ठाउँहरु घुम्ने र नयाँ नयाँ अनुभवहरु सँगाल्ने रुची राख्दछिन ।
फुर्सदको समयमा गीत संगीत त्यसमा पनि बिशेष गरी नेपाली लोकगीतहरु सुन्न मन पराउने उनी कहिले काँही हारमोनियम बजाएर पनि समय कटाउछिन ।
(नोट: सबै तस्बिरहरु सुनिता दुलालको फेसबुक प्रोफाइलबाट लिईएका हुन । यि तस्बिरहरुमा गुल्मीन्युजको कुनै प्रतिलिपी अधिकार रहने छैन ।)

No comments:
Post a Comment
Leave Your Comment.....