मनोज बस्नेत
चारतारे युवा क्लब सिवाईसि बाग्लुङको शाखा कार्यलय तम्घास गुल्मीद्धारा सञ्चालित लघुबित्त कार्यक्रम अन्तर्गत गुल्मीको दरबार देविस्थान स्थित बेल पोखरी आत्म निर्भर महिला केन्द्र नम्बर ४० का सदस्य गगां नेपालिलाई आज राहत रकम प्रदान गरिएको छ ।
श्रीमानको असामयिक निधन भएपछि १० औं दिनको पुण्य तिथीको अवसरमा नेपालिलाई राहत प्रदान गरिएको हो । नेपालिलाई सस्ंथाका तर्फबाट शाखा प्रबन्धक खड्क थापा, भगवति घर्ति र केन्द्रको तर्फबाट पार्वती टण्डनले दरबार देबिस्थानमै पुगेर सयुत्तंm रुपमा ३ हजार ९ सय राहत रकम प्रदान गर्नुभएको थियो ।
No comments:
Post a Comment
Leave Your Comment.....