झुन्डिएर मृत्यु

नयाँगाउँ–५ बडाखोला बस्ने २९ वर्षीय रेम बहादुर थापाको झुन्डिएर मृत्यु भएको छ । उनले मादक पदार्थ सेवन गरी साउन २७ गते साँझ श्रीमतीसँग विबाद भएपछि घरबाट निस्केकोमा गएराति सोही ठाउँको निर्माणधिन खोप केन्द्रको बासको खटमा प्लाष्टिकको डोरीले पासो लगार्ई झुन्डी मृत्यु भएको अवस्थमा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment

Leave Your Comment.....