गजल

-बिमल कुमार सुनार
जब मैले तिमी भेटे खुशीले म हाँसे ।
त्यही दिन देखी तिमी सँगै मुटु गाँसे ।।


जब पाएँ तिमीलाई मेरो आँखा सामु ।
मनमनै तिमीलाई छातीमाथी टाँसे ।।


तिमी थियौ रुपाईली डालीमाथी फुल ।
तिमीहेर्दै मेरो ईच्छा भित्र भित्रै मासे ।।


जुनबनी तिमी मेरो जिवनमा छायौ ।
अनी मैले दु:ख सबै मायाभित्र भासे ।।


जब मैले तिमी भेटे खुशीले म हाँसे ।
तेहिदिन देखी तिमी सँगै मुटु गाँसे ।।


नया गाऊ: वडा न :४ गाविस :भुर्तुंग गुल्मी-

No comments:

Post a Comment

Leave Your Comment.....