नरेश भण्डारी
दर्लामचौर गाविस–९ कुमाल डाँडाकी १७ वर्षीया कमला कुमाललाई छोरी जन्माई बेवारिसे छाडेको आरोपमा ०६८ साउन २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
कमलाले आफ्नै बारीमा जन्माएर शिशुलाई स्थानिय इन्द्रबहादुर पछाईको बारीको कुनामा कर्कलाको पातले बेरी मकैको डाँठले ढाकि छाडेको प्रहरीको आरोप छ ।
०६८ साउन २२ गते साँझ पाँच बजे नवजात शिशुको स्थानिय बासिन्दाले उद्धार गरेका भए पनि ०६८ साउन २३ गते शिशुको मृत्यू भयो ।आरोपीतका पीता ५९ वर्षीय डम्बरहादुर कुमालले घटनामा आफ्नी छोरी निर्दोश भएको दावि गरेका छन् ।
No comments:
Post a Comment
Leave Your Comment.....