ट्याक्टर दुर्घटनामा १ को मृत्यु


गगनशिला खड्का
गुल्मीको पुर्तीघाटमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन । पुर्तीघाट गाविसबाट बालुवा लिएर शान्तीपुर जाँदै लु १ त ६९८८ नं. को ट्याक्टर दाङ्गसिनमा दुर्घटना हुदा शान्तीपुरका रत्न बहादुर पुनको उपचारका लागी पाल्पाको मिसन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने अर्का घाईते ट्याक्टर चालक तारा पुनको उपचार भईरहेको छ। मृतक रत्न र घाईते तारा बाबुछोरा हुन ।

No comments:

Post a Comment

Leave Your Comment.....