मनोज बस्नेत
नेपालि कांग्रेस गाउँ कार्यसमिती सिमीचौर गुल्मीको पार्टि कार्यालयमा हिजो राति भएको तोडफोडको घट्ना दरिद्र काम तथा कमजोर मानसिकताको उपज भएको नेपालि काङगे्रस सिमीचौर गाउँ कार्य समिती गुल्मीले ठहर गरेको छ । पार्टि कार्यालयमा रहेको पार्टिको बोर्ड तथा झण्डा तोड्फोड एवं च्यातिएको अवस्थामा भेटिएको र अपमान जनक गालि व्याईजेति पुर्ण कुरा लेखिएको अवस्थामा फेला परेको भन्दै उक्तकार्यको गाउँ कार्यसमिती सिमीचौरले घोर भत्सना समेत गरेको छ । आज एक प्रेस बिज्ञप्ति जारी गदै उक्त कार्यबाट नेपालि कागे्रस गाउँ कार्य समिती कति पनि बिचल्लीत नहुने भन्दै दोसिलाई तत्काल कडा कारबाहिको माग समेत कांग्रेस गाउँ कार्यसमिती सिमीचौरले गरेको छ । नेपालि कांग्रेस गाउँ कार्यसमिती सिमीचौरका सभापति टोपलाल ज्ञवालि द्धारा हस्ताक्षरित बिज्ञप्तीमा दोसिलाई तत्काल कानुनको कठघरामा ल्याई कडा भन्दा कडा कारबाहि गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।
No comments:
Post a Comment
Leave Your Comment.....