गुल्मी समाजको युकेको भेला सम्पन्न


गुल्मी जिल्ला समाज युकेको तेस्रो कार्य समितिको पहिलो बैठक गत मे २१ फमब्रोमा सम्पन्न भयो। बैठकले सल्लाहकार समितिमा १६ जनालाई निर्वाचित गर्‍यो भने एरिया कोअडिनेटरहरुको पनि गठन भयो । आउँदो अगस्ट ७ मा हुने गुल्मी जिल्लाको पिकनिक फानबोटोमा हुने र भव्य सफलताको तयारीको विषयमा छलफल भयो।
त्यसैगरी डिसेम्बर ४ मा उलउइचमा हुन गइरहेको च्यारेटी सोलाई पनि भव्यरुपले सफल पार्ने विषयमा छलफल भयो । सम्पूर्ण अतिथिहरुलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गरियो।

No comments:

Post a Comment

Leave Your Comment.....