पुगेन सिमकार्ड

नेपाल टेलिकम, गुल्मीले बाँडेको नमस्ते प्रिपेडको सिमकार्ड लिन लागेको सर्वसाधारणको घुँईचो । जति पटक वाँडेपनि गुल्मीमा नमस्ते सिमकार्डको माग पुरा हुन सकेको छैन । तस्बिर: जनार्दन घिमिरे

No comments:

Post a Comment

Leave Your Comment.....