बिस्फोटक पदार्थ सम्बन्धी जन चेतना कक्षा सन्चालन

रुरु नेटवर्क
स्थानिय शान्ती समिती,गुल्मी र नेपाल रेडक्रस सोसाइटी गुल्मीको संयुक्त पहलमा आज बारुदे सुरुङ तथा बिस्फोटक पदार्थ सम्बन्धी जन चेतना कक्षा सन्चालन गरिएको छ्। रिडी उच्च माबीको भवनमा आयोजित उक्त कक्षामा द्वन्दको समयमा सेना र बिद्रोही पक्षका हराएका तथा बेवारीसे अवस्थामा छाडिएको बिस्फोटक पदार्थ बाट बालबालिका तथा सर्बसाधारणहरु लाई शिकार हुनबाट कसरी बाँच्न र बचाउन सकिन्छ भन्ने सम्बन्धमा जानकारी दिइएको थियो।

No comments:

Post a Comment

Leave Your Comment.....