गजल


-अशोक गौतम "क्षितिज"


संहदा भुल् भो,

कंहदा भुल् भो।



मुटु मा माया,

रंहदा भुल् भो।



हावा झै प्रेम् मा,

वंहदा भुल् भो।



औंशीमा जुन् झै,

टंहदा भुल् भो।



ज्युदै लास् सरी,

दंहदा भुल् भो।

No comments:

Post a Comment

Leave Your Comment.....