जिपको ठक्करवाट वालक घाईते


सीता भण्डारी
गुल्मीको विरवासमा आज विहान जिपको ठक्करवाट एक स्कुले वालक गम्भिर घाईते भएका छन् । सदरमुकाम तम्घासवाट वुटवल तर्फ जादै गरेको लु १ ज १६१० नं को जिपले विरवास स्थित स्कुल तर्फ जादै गरेका विरवास ८ हर्रावास निवासी तुलसी सोमरेका ६ वर्षीय छोरा रोहित सोमरे घाईते भएको प्रहरीले जनाएको छ । घाईते वालकलाई थप उपचारका लागि पाल्पा मिसन अस्पताल तर्फ लगिएको पारीवारिक श्रोतले जनाएको छ ।

No comments:

Post a Comment

Leave Your Comment.....