१२ बर्षिया बालिका बलत्कार गर्ने पक्राउ

 बाह्र बर्षिया बालिकालाई दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले बलिथुम ५ उर्लाखोलाका २६ बर्षिय गोपाल कुमाललाई पक्राउ गरेको छ । गाई चराउन भाइसँगै जंगलमा गएका बेला खोलामा बालिकालाई कुमालले जबर्जस्ती गरेका थिए । कुमालका दुई छोराछोरी छन् ।

यसअघि पनि पटकपटक बलात्कारको आरोप लागेका गोपालका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Leave Your Comment.....