तरकारीलाई पानी: गुल्मीको गौँडाकोट गाविसमा व्यवसायीक तरकारी खेतीका लागि निर्माण गरिएको प्लाष्टिक पोखरी । ४ लाख लिटर पानी अट्ने प्लाष्टिक पोखरी जिल्लाकै ठुलो पोखरी हो ।
जिल्ला कृषि विकास कार्यालयले सहयोग उपलब्ध गराउन थालेपछि जिल्लाका खानेपानीको समस्या भएका अधिकांश गाविसमा समेत प्लाष्टिक पोखरीबाटै व्यवसायीक तरकारी खेती शुरु गरिएको छ । आकाशबाट परेको पानी प्लाष्टिक पोखरीमा संकलन गरेर तरकारी खेतीमा लगाउने गरिन्छ । तस्विर: घनश्याम गौतम


No comments:
Post a Comment
Leave Your Comment.....