पहिरोको सास्ती

 पहिरोको सास्ती: गुल्मीको दिगाम गाविसको पहिरोमा यातायात नचलेपछि हिंडेर पार गर्दै सर्वसाधरण ।
वर्षेनी पहिरो नियन्त्रणमा लाखौं खर्च हुने गरेको भएपनि पहिरो नियन्त्रणमा नआउँदा दिगाम श्रृङ्गामा रहेको जनता माविको भवन पनि संकटमा पर्न थालेको छ । तस्विर: घनश्याम गौतम

No comments:

Post a Comment

Leave Your Comment.....