अबैध रक्सी नष्ट गर्दै प्रहरी (फोटो फिचर)


जिल्ला प्रहरी कार्यालय गुल्मीले विहीवार सदरमुकाम तम्घासमा अवैध रुपमा उत्पादन तथा विक्रि वितरण गर्दै आएको घरेलु मदिरा तथा मदिरा उत्पादनमा प्रयोग हुने भाँडा कुँडा वरामदपछि प्रदर्शन गर्दै प्रहरीहरु ।


मदिरा उत्पादनका लागि अन्न कुहाएर बनाइएको जाँडको पास खन्याउदै प्रहरी जवानहरु ।
मदिरा उत्पादनका लागि अन्न कुहाएर बनाइएको जाँडको पास खन्याउदै प्रहरी जवानहरु ।
मदिरा माटोमा मिलाएर नष्ट गरेपछी दुर्गन्ध नफैलियोस भनेर माटोले पुरिँदै ।
बेच्न ठीक्क पारीएको लोकल ठर्रा पनि ढोलका ढोल खनाएर नष्ट गर्‍यो गुल्मी प्रहरीले ।

1 comment:

  1. अली कता कतई छोड़ियो की मंदिर जस्तो चीज़, सबै लाई न भई न हुने चीज़,

    ReplyDelete

Leave Your Comment.....