यस्तो छ तम्घासको फोहर माथि खेलिएको राजनीति: अडियो रिपोर्ट

एक रिर्पोट झण्डै एक महिनादेखि गुल्मीको तम्घासमा फोहर उठ्न सकेन ।
अनि नेपाल सरकारले करोडौंको गुरु योजना तम्घास डम्पीङ्ग साईट निर्माणका लागि दिने भने पनि फोहर माथीको फोहरी राजनितीका कारण डम्पीङ्ग साईट बन्न सकेन । हालै सुरु गरिएको डम्पीङ्ग साईट पनि वैकल्पीक । यस सम्वन्धमा ओझेलका खवर युनिटले विशेष रेडियो रिर्पोट तयार गरेको छ । सुनौं सहकर्मी प्रेम सुनारबाट:

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

No comments:

Post a Comment

Leave Your Comment.....