महिलाहरुले फलाए गोलभेंडा, लाखौं आम्दानी (फोटो फिचर)

फल्यो गोलभेंडा:  गुल्मीको हर्दिनेटा गाविसका महिलाहरुले फलाएको तरकारी खेती अबलोकन गर्दै कृषि विकास कार्यालय एवं सरोकारवाला निकायका व्यक्तिहरु । जिल्लामा युवाहरुले चासो देखाएपछि तरकारी उत्पादन बढेको छ ।
पढ्दै गरेका र विदेशबाट फर्केका युवाहरुले व्यवसायीक तरकारी खेती गरेर लाखौं आम्दानी समेत गर्दै आएका छन् । जिल्लाका तिन दर्जन बढी गाविसमा व्यवसायीक तरकारी खेती शुरु भएको छ । तस्विरहरु: घनश्याम गौतम

No comments:

Post a Comment

Leave Your Comment.....