Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चाहियो


चाहियो 

गुल्मीन्युज डट कमका लागि केही सहयोगीहरुको आवश्यकता परेको हुँदा ईच्छुक सबैलाई संपर्क राख्न अनुरोध गरिन्छ । 

आवश्यकता:
१. वेब डिजाईनर/प्राविधिक सहयोगी 

२. बिशेष संबाददाता/बजार ब्यवस्थापक, बुटवल 

३. बिशेष संबाददाता/सम्पादन सहयोगी/बजार          ब्यवस्थापक, काठमाडौं

४. जिल्ला संबाददाता (पाल्पा, नवलपरासी, बाग्लुङ, अर्घाखाँची, स्याङ्जा, पर्वत, म्याग्दी) 

५. प्रतिनिधि (बेलायत, जापान, दुबई, कतार, मलेसिया, भारत, अस्ट्रेलिया,    कोरिया र अन्य केही)

संख्या: 
केही (स्वंयसेविय र आर्थिक सुबिधामा)

सुबिधा: 
आर्थिक र भौतिक सेवासुबिधा सम्बन्धी निर्णय आपसी समझदारीबाट तय गर्न सकिने

माथि उल्लेखित पदहरुमा ईच्छुक सबैले आफ्नो बारेमा बिस्तृत जानकारी र आफुले अपेक्षा गरेको सेवा सुबिधा सहित info@gulminews.com मा ईमेल गर्न सक्नुहुनेछ ।  




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग