Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

Published on 12:26:00 PM //

यूथ भिजन क्लब द्वारा साढ़े पच्चीस हजार सहयोग
शिक्षा, स्वास्थ्य, खेलकूद, संस्कृति ,पर्यटन र समाजसेवा को बिभिन्ना क्षेत्र माँ योगदान पुरौदै आएको गुल्मी मजुवा स्थित यूथ भिजन क्लब ले श्री ज्ञानोदय उच्चा माँ बी माँ स्नातक तह संचालानार्था येही मंग्सिर १६ देखी २२ सम्मा आयोजना गर्न लागियेको बिश्वो शांति धन धन्यचाल महा यज्ञ लाई नगद रु २५२५२.२५ प्रदान गरेको छ
बिक्रम संबत २०५९ सलमा स्थापना भई निरंतर रुपमा देउसी भैलो, तीज गीत प्रतियोगिता र सांस्कृतिक कार्यक्रम मार्फत लोक संस्कृति को जगेरना, भलीबल, फुटबाल, क्रिकेट आदिको स्थानीय तता जिल्ला स्तरीय प्रतियोगिताको आयोजन गारी खेलकूद क्षेत्रको उत्थान र निशुल्क आँखा सिबिर जस्ता कार्यक्रम्हरू संचालन गरि स्वास्थ्य लगायत अन्य बिबिध क्षेत्रमा योगदान पुर्यौदै आएको यूथ क्लब ले शिक्षा क्षेत्र माँ पानी सहयोग गर्न पऊदा आफुहरुलाई एक्दमै गौरव लगेको क्लब का पदाधिकारी तथा सदस्य हरु बताऊछन


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग