Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्दीलाई सिलाई मेसिन र पत्रिका

Published on 2:38:00 PM //

गौतमगुल्मी, ९ चैत-
उत्पीडित समुदाय उत्थान केन्द्रले यहा“को कारागार शाखामा रहेका बन्दीहरुलाई एक थान सिलाई मेसिन र पत्रिका उपलब्ध गराएको छ ।केन्द्रका अध्यक्ष गणेश विश्वकर्माका अनुसार कारागारमा रहेका बन्दीहरुको सिप बृद्धिका लागि मेसिन र बाहिरी सुचनाको जानकारीका लागि कान्तिपुर दैनिक र स्थानीय गुल्मी खबर साप्ताहिक उपलब्ध गराएको हो । केन्द्रले दुवै पत्रिका बैशाख देखि एक वर्षनियमित उपलब्ध गराउने छ ।दुवै सामाग्री संविधान सभा सांसद प्रदिप ज्ञवालीले हस्तान्तरण गरेका छन् । कारागारमा ३ महिला सहित २२ जना बन्दीहरु रहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग