Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकारको निधन

Published on 12:52:00 PM //

घनश्याम गौतम,
नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक सदस्य नारायणप्रसाद पन्थीको तेह्रौ दिनको पुष्य तिथिको अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीले शोक सभा सम्पन्न गरेको छ ।२०५७ सालदेखि रेसुङ्गा शिखर सन्देशको प्रधानसम्पादक भएर पत्रकारिता गर्दै आउनु भएका पन्थीको ३८ वर्षो उमेरमा असामयिक निधन भएको हो । महासंघका अध्यक्ष जनार्दन घिमिरेले उहाँको निधनले महासंघले एक कर्तव्यनिष्ठ र इमान्दार पत्रकार गुमाएको बताए ।

By:- Ghanashyam Gautam

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग