Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देशभर दशै मनाइदै

Published on 8:55:00 AM //

टीका ग्रहण: नेपालीहरुको महान् चाड बडा दशैंको दशौं दिन आज विजया दशमी अर्थात् टीका, हिन्दू परम्परा अनुसार सबैका घरघरमा आज आ आफ्ना मान्यजन तथा ठूलाबडाका हातबाट टीका ग्रहण गरी आशीर्वाद लिएर हर्ष र उमंगका साथ मनाइंदैछ । घटस्थापनाको दिन स्थापना गरिएको घडाको जलद्वारा सेचन गरी त्यसै दिन छरिएको वीजबाट उम्रीएको जमराको साथमा टीका लगाइन्छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग