Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पतीद्वारा पत्नीको घाँटी रेटेर हत्या

Published on 4:08:00 PM //

Gulmi Darshan

वामीटक्सार गाविस-८ निवासी २८ वर्षीया मीना खत्रीलाई उनका पति बाबुराम खत्रीले ०६५ कात्तिक २० गते बिहान १० बजे आफ्नै घरमा हँसियाले घाँटी रेटेर हत्या गरेका छन् ।
घटनापश्चात् पीडितका बच्चाले स्थानीयलाई खबर गरी प्रहरीमा सूचना आएको वामी प्रहरी चौकीले जनाएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक मीनबहादुर विश्वकर्मासहितको एक टोली ०६५ कात्तिक २० गते घटनास्थलतर्फलागेको छ । घटनाको कारण हालसम्म खुल्न नसकेको प्रहरीस्रोतले इन्सेकलाई बताएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग