Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ऋण मिनाहाको माग

Published on 4:54:00 PM //

कृषकहरूले साना किसान सहकारीमार्फत लिएको ऋण मिनाहा गर्न सरकारसँग माग गरेका छन् ।
कृषि विकास बैंकले बुटवलको साना किसान विकास बैंकबाट लिएको ऋण मिनाहा नगर्ने जानकारी गराएपछि मर्कामा परेको भन्दै उनीहरूले यस्तो माग गरेका हुन् । ऋणीले मिनाहाका लागि स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापन पठाएका छन् । जिल्लामा २ सय बढी ऋणी कृषक छन् । उनीहरूको ऋण मिनाहा नहुने बैंकले जानकारी दिएपछि आफूहरूले मागअघि सारेको साना किसान सहकारी संघ गौडाकोट शाखाका अध्यक्ष विनोदकुमार भुसालले बताए ।
Source: eKantipur

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग