Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीन घाइते

Published on 3:38:00 PM //

Gulmi Darshan
तानसेन-तम्घास सडकको अर्गली ऋषिकेशव मन्दिरनजिक बस र जिप ठोक्किँदा तीन यात्रु घाइते भएका छन् ।तम्घासबाट पाल्पा आउँदै गरेको लु१ख २९२३ को बस र गुल्मी जाँदै गरेको जिप एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी जिपका यात्रु गुल्मी छापहिलेका अजर्ुन गिरी, कुर्घाकी माया अर्याल, बामीटक्सारकी नन्दकली क्ष्ाेत्री घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग