Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यसरी पो मनाउनु वार्षिकोत्सब

Published on 2:13:00 AM //

नेपाल स्वास्थ्य प्राविधीक संघले ३० औं वाषिर्कोत्सवको अवसरमा बुधवार जिल्ला अस्पत्तालका विरामीहरूलाई फलफूल वितरण तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सर्ुदर्शन थापा, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाल लगायतले विरामी वितरण पछि अस्पताल परिषरमै बृक्षारोपण गरेका थिए । बृक्षारोपण कार्यक्रममा झण्डै १ बिभिन्न प्रजातीका बिरूवा रोपिएको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष खिम ज्ञवालीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग