Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादी र कांग्रेस कार्यकर्ता बिच झडप

Published on 7:25:00 PM //

नेपाली कांग्रेस र एकिकृत माओवादीका कार्यकर्ता बिचको बिबादपछि आइतवार सा“झ भएको झडपमा पराल्मी गाविसमा ६ जना घाइते भएका छन् ।
सामान्य आपसी विवादवाट सृजना भएको सो झडपमा पराल्मी गाविस राटामाताका नेपाली कांग्रेसका कार्यकर्ता खुमवहादुर र्सर्तु·ी, यमवहादुर कुँवर, देवी खासु र एकिकृत माओवादीका दमवहादुर वलाल, देववहादुर सोमै र जवरसिंह वलाल र्घाईते भएका हुन् । र्घाईतेहरूले तम्घास अस्पतालमा उपचार गर्राई रहेका छन् ।
एकिकृत माओवादीका कार्यकर्ता दमबहादुर बलालले सा“झ मसाल जुलुस गरी र्फकने क्रममा आफुहरूमाथि आक्रमण भएकोले प्रतिकार गर्ने क्रममा दुवै पक्षतर्फ घाइते भएको दावी गरेका छन् । स्थानीय बासिन्दा गंगु कु“वरले भने पराल्मी राटामातामा रहेको मालिका मन्दिरमा आयोजित सोरठी नाच सम्पन्न गरी घर र्फकने क्रममा भएको अपासी विवादपछि झडप भएको बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग