Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लौ चिन्नुस्-५ को नतिजा

Published on 10:00:00 PM //

गुल्मी न्युजमा लौ चिन्नुस्- ५ अन्तर्गत राखिएको तस्बिर क्षेत्र नं ३ अन्तर्गत रहेको दिगाम गाविस वार्ड नं ७ र ८ को हो । साथै तस्बिरमा गुल्मीकै हर्दीनेटा र अमरअर्बाथोक अनी पाल्पा जिल्लाको केही भाग पनि देखिएको छ । अत्याधिक मित्रहरुको सहभागीता रहे पनि एकदम धोरै मित्रहरुले मात्र सही जवाफ पठाउन सफल हुनुभयो । धेरै जसो मित्रहरुले आँपचौर, हुँगा, मान्कोट, अर्खले, रुपाकोट, चारपाला, दिब्रुङ, भार्से, लिम्घा, बडागाउँ लगायतका स्थानको अनुमान लगाउनुभएको थियो, उँहाहरु सबैलाई धेरै धेरै धन्यवाद । सही जवाफ पठाउनुहुने मित्रहरु अशोक ज्ञवाली, बलेटक्सार र दीपक पन्थ दिगाम (हाल: भारत) लाई हार्दिक बधाई । त्यसै गरी तस्बिर
उपलब्ध गराइदिनुहुने शालिकराम पन्थ ज्यू प्रती हार्दिक आभार प्रकट गर्दछु । दिगामका थप तस्बिरहरु :
(सम्पूर्ण तस्बिरहरु: शालिकराम पन्थ )



1 comment

  1. yo digam ko pic dekher sarai khushi lageyo yo pc rakhanu bhako ma dhanyawad jamuna thapa hong kong

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग