Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लौ चिन्नुस्-६ को नतिजा

Published on 4:23:00 AM //

गुल्मीन्युजमा लौ चिन्नुस्-६ अन्तर्गत राखिएको तस्बिर पल्लिकोट गाविसको हो । जुभुङको अग्लो डाँडाबाट खिचिएको उक्त तस्बिरमा पल्लिकोट गाविसको वडा नं ३, ६, ८ र ९ त्यसैगरी बिरबास र दलबाङको केही भाग पनि देखिएको छ । सबैभन्दा पहिले तस्बिर चिनेर सही जवाफ पठाउनुहुने

पर्शुराम खरेल ज्यूलाई हार्दिक बधाई । त्यसैगरी सही जवाफ मिलाउने अन्य मित्रहरु भुवन राकस्कोटी (सिङ्गापुर), खिम खासु (कुवेत), गोविन्द थापा र सुबर्ण पचभैयालाई पनि धेरै धेरै धन्यवाद साथै तस्बिर उपलब्ध गराइदिनुहुने राजु गौतम (जुभुङ, हाल: काठमाडौं) प्रती पनि हार्दिक आभार ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग