Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लडेर वृद्धको मृत्यु

Published on 4:24:00 PM //

गुल्मी जिल्लाको सिमीचौर गाविसमा आज बिहान एक वृद्धको लडेर मृत्यु गएको छ ।

मृत्यु हुनेमा सिमीचौर गाविस वडा नम्बर २ गैराखर्क निवासी ८२ वर्षीय टोपबहादुर घर्तिमगर रहेका छन् ।
केही दिनअघि घरमा आगलागी भएका कारण विस्थापित भई छिमेकीको घरमा बस्दै आएका घर्तिमगरको बिहान घरनजिकको बारीबाट लडेर ज्यान गएको स्थानीय रामबहादुर बस्नेतले बताउनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग