Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विपी स्मृति दिवस मनाउने तैयारी

Published on 6:30:00 PM //

पी एम मगर 
२८ औँ विपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस र भातृ संगठन नेपाल विद्यार्थी सँघ जिल्ला कार्यसमिति गुल्मीले वृक्षारोपण कार्यक्रम गरी मनाउने वताएको छ ।
    नेपाली काँग्रेस क्षेत्र नं। २ को आयोजनामा भोली दिगाम गाविसको श्रृँगा देउरालीमा वृक्षारोपण गरिनॆ र काँग्रेसका जिल्ला पदाधिकारीहरु पनि उक्त वृक्षारोपण कार्यक्रममा सहभागी हुने नेपाली काँग्रेस क्षेत्र नं। २ का सभापति मुक्ति कण्डेलले जानकारी दिनुभएको छ । वृक्षारोपण कार्यक्रम संगसंगै अन्तरकृया कार्यक्रम पनि हुने वताईएको छ । यसैवीच नेपाल विद्यार्थी सँघ जिल्ला कार्य समिति गुल्मीले पनि वृक्षारोपण गरी २८ औँ विपी स्मृति दिवस मनाउँदै छ । सदरमुकाम तमघासमा रहेको पार्टी कार्यालय विपी स्मृति भवन परिसरमा भोली वृक्षारेपण गरी मनाउँने तयारी भएको नेविसंघका सचिव भगतसिँह खड्काले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग