Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोमा परी एक गम्भिर घाईते

Published on 1:34:00 PM //

पी.एम.मगर
गुल्मीको घमिर गा.वि.स. वडा नं. ३ निवासी ४७ वर्षिय छोटे दर्जी स्थानीय घोरपानी पहिरोमा परी गम्भिर घाईते भएका छन ।
बाटो हिडिरहेका बेला एक्कासी पहिरोमा परी करिव ७५ फिट तल खसेर बेहोस भएका दर्जीको अवस्था गम्भिर भएकोले उपचारार्थ तानसेन स्थित मिसन अस्पतालमा पुर्याइएको स्थानीय चन्द्रमा लम्सालले बताउनु भयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग