Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लौ चिन्नुस्- ९ को नतिजा

Published on 3:53:00 PM //

गुल्मी न्युजमा लौ चिन्नुस्- ९ अन्तर्गत राखिएको तस्बिर स्वामी १००८ परमानन्द गुरुको तपस्यास्थल दिब्रुङ  स्थित शिवालय मन्दिरको हो । सबै भन्दा पहिला सही जवाफ पठाउनुहुने मित्र लक्ष्मण काफ्ले ज्यूलाई हार्दिक बधाई । सही जवाफ मिलाउनुहुने अन्य मित्रहरु सुबास, प्रेम सापकोटा, पर्शुराम खराल, कृष्ण गौतम, यम प्रसाद खरेल, कृष्ण प्रसाद अर्याल, जनक अर्याल, गिरी जीसी, अर्जुन, लक्ष्मी, घनश्याम गौतम, मिन प्रसाद गौतम, खिमानन्द खरेल, लक्ष्मण पौडेल, होमनाथ कुँवर, ईश्वरा शर्मा, तारा गुरुङ, केशब खरेल, बैकुण्ठ रायमाझी, अर्जुन प्रसाद खनाल, खिम खासु, चिन्तामणी, हिरा कार्की, प्रकाश सापकोटा, नारायण चालिसे, डिल्लिराज सापकोटा, सरस्वती सापकोटा, डिल्लिराज गैरे लगायत सबैलाई धेरै धेरै धन्यवाद । त्यसैगरी तस्बिर उपलब्ध गराइदिनुहुने दुर्गा खरेल ज्यू प्रती पनि हार्दिक आभार प्रकट गर्दछु । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग