Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अत्याधिक रक्तश्रावले सुत्केरीको मृत्यु

Published on 1:02:00 AM //

गुल्मीको ग्वादी गाविसकी एक महिलाले जुम्ल्याहा छोराहरु जन्माएको केहीबेरमै अत्याधिक रक्तश्रावका कारण बुधवार सुत्केरी महिलाको मृत्यु भएको छ । 
ग्वादी गाविस वडा नंं ९ माधा निवासी मानबहादुर विककी श्रीमती २६ वर्षिय चन्द्राकला विकको मृत्यु भएको हो । विकले २ वटा जुम्ल्याहा छोरा जन्माएपछि लगातार रक्तश्राव भएको केहीबेर पछि मृत्यु भएको स्थानिय सुर्यबहादुर रेगामीले बताउनुभयो । नबजात दुवै शिशु भने सकुशल रहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग